प्रधानमन्त्रीले संसदमा नबोलेसम्म विरोध जारी रहन्छ: श्रम संस्कृति पार्टी

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको जवाफदेहिता नभएसम्म संसदमा विरोध जारी राख्ने
www.makalukhabar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई प्रधानमन्त्री बालेन्द्र शाह संसदप्रति जिम्मेवार र उत्तरदायी नहुञ्जेलसम्म संसदमा आफ्नो पार्टीको विरोध जारी रहने बताएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू