कोशीको नीति तथा कार्यक्रम : ‘प्रदेश भ्रमण वर्ष’ देखि ‘ट्यालेन्ट हन्ट’ सम्म

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
www.saralpatrika.com · 1 हप्ता अघि

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सुशासन, पूर्वाधार विकास, पर्यटन प्रवर्धन, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार र युवा रोजगारलाई केन्द्रमा राख्दै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणलाई आगामी वर्षको मुख्य लक्ष्य बनाइएको बताए ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू