बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, के छन् प्राथमिकतामा?
▸ यस स्टोरीको अंश: बागमती प्रदेश प्रमुखद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। प्रदेश प्रमुख देवकोटाले सार्वजनिक गरेको नीति कार्यक्रममा प्रदेशसभाको अगामी वर्षमा सुशासन सेवा प्रवाहमा सुधार र उत्पादन अभिवृद्धिमा नवप्रवर्द्धन रोजगारी सृजना सामाजिक न्याय दिगो पूर्वाधार निर्माण, वातावरण मानव विकास र वातावरण संरक्षण गर्ने उल्लेख छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित