विनियोजन विधेयकमा दलित समुदायको उत्थानका योजना खोज्दै सांसद

यस स्टोरीको अंश: सांसद परियार भन्छन् लोकतन्त्रप्रति गहिरो निष्ठा छ, कांग्रेस युवा समूहले कार्यालय खोल्यो
www.reportersnepal.com · 1 हप्ता अघि

सांसदहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा दलित समुदायको उत्थानका योजना नपरेको भन्दै गुनासो गरेका छन्। सांसदहरूले देशको आवश्यकता र समस्या समाधान गर्ने विषयमा सिद्धान्त र प्राथमिकता मौन रहेको टिप्पणी गर्दै बजेट निर्धारण गर्दा आवश्यकतालाई प्राथमिकता दिनुपर्ने, कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीको उपयोग गरी देश समृद्ध बनाउनुपर्ने र कृषि प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू