वास्तविकतामा आधारित बजेट तय गर्न सांसदहरूको आग्रह
▸ यस स्टोरीको अंश: सांसदहरूको माग: आगामी बजेट वास्तविकतामा आधारित, राष्ट्रिय गौरवका आयोजना र किसानलाई प्राथमिकता
प्रतिनिधि सभाको बैठकमा सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड दिएका छन् । आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफलमा भाग लिँदै उनीहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न, अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›