पूर्वाधार विकास प्राधिकरणको सीईओमा पोखरेल
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा छविराज पोखरेल नियुक्त भएका छन् । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले आगामी आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ भने नीता पोखरेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›