लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले गर्‍याे नीति तथा कार्यक्रम स्वीकृत

यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकृत
shilapatra.com · 5 दिन अघि

लुम्बिनी प्रदेश सरकारकाे मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । सरकारले ११ जेठमा नीति तथा कार्यक्रम प्रदेशसभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू