आगामी निर्वाचनलाई मितव्ययी र व्यवस्थित बनाउन सरोकारवालाहरूको सुझाव
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा सम्पन्न गराउन मतदान केन्द्रको छनौट र व्यवस्थापनमा ध्यान दिन सरोकारवालाहरुले आग्रह गरेका छन्। निर्वाचन आयोगले मतदानस्थल र मतदान केन्द्रको छनौट गर्दा मतदाता संख्यालाई ध्यान दिनुपर्ने जिकिर गर्दै निर्वाचनलाई निष्पक्ष बनाउन आचारसंहिताको पालनामा कडाइ गर्न पनि आग्रह गरेका छन्। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले समिक्षा कार्यक्रममा आएका सुझावहरुलाई निर्वाचन कानुन सुधारका रुपमा लिइने जानकारी दिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित