आयोगको निर्वाचन समीक्षाः निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगले निर्वाचन समीक्षामा डेढ अर्ब रुपैयाँ बचत गरी सरकारलाई फिर्ता गर्ने
निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरूले निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव दिएका छन्। आयोगले सातै प्रदेशमा निर्वाचन कानूनअनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा आयोजना गरेको थियो। समीक्षामा मतदान स्थल व्यवस्थापन, अपाङ्गमैत्री पूर्वाधार र मतपेटिका ढुवानीको व्यस्थापन मुख्य रुपमा उठेको निर्वाचन आयुक्त सगुन शमशेर जबराले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित