‘प्रतिनिधिसभा निर्वाचन-२०८२ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण’
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल एवं नागरिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन निष्पक्ष रुपमा रहेको स्वदेशी तथा अन्तरराष्ट्रिय पर्यवेक्षकहरुले मान्यता भएको प्रतिवेदन दिएको उल्लेख गरे। आगामी दिनमा निर्वाचनलाई ‘ग्रिन इलेक्सन’का रुपमा कार्यान्वयन गर्ने धारणा राख्दै सहभागीबाट प्राप्त सुझावलाई आगामी दिनमा सुधार गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›