निर्वाचन सफल बनाउन सबै पक्षको समन्वय निर्णायक रहेको निष्कर्ष

यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
prasashan.com · 4 दिन अघि

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल, कर्मचारी तथा नागरिक तहबाट गरिएको समन्वयात्मक भूमिकालाई महत्वपूर्ण मानिएको छ। निर्वाचन आयोग, नेपालले विराटनगरमा आयोजना गरेको निर्वाचनसम्बन्धी कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले मतदान प्रक्रियाका क्रममा देखिएका चुनौतीहरू समयमै सम्बोधन गरिएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सकेको धारणा व्यक्त गरे। निर्वाचन आयोगका सचिव मधुसूदन बुर्लाकोटीले निर्वाचन स्वदेशी तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूबाट समेत निष्पक्ष र विश्वसनीय रहेको मूल्यांकन प्राप्त भएको जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू