निर्वाचन सफल बनाउन सबै पक्षको समन्वय निर्णायक रहेको निष्कर्ष

यस स्टोरीको अंश: प्रतिनिधिसभा निर्वाचन-२०८२ कोशी प्रदेशस्तरीय समीक्षा सम्पन्न, खर्च र व्यवस्थापनबारे छलफल
prasashan.com · 5 दिन अघि

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी, राजनीतिक दल, कर्मचारी तथा नागरिक तहबाट गरिएको समन्वयात्मक भूमिकालाई महत्वपूर्ण मानिएको छ। निर्वाचन आयोग, नेपालले विराटनगरमा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ सम्बन्धी कोशी प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागीहरूले मतदान प्रक्रियाका क्रममा देखिएका चुनौतीहरू समयमै सम्बोधन गरिएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुन सकेको धारणा व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू