चेक बाउन्सविरुद्ध झापा प्रहरीको एक्सन: ६० लाखभन्दा बढीको चेक बाउन्समा पक्राउ पर्ने तीन जना को-को हुन्?

यस स्टोरीको अंश: झापा प्रहरीद्वारा चेक बाउन्स मुद्दाका फरार तीन प्रतिवादी पक्राउ
pradeskhabar.com · 2 हप्ता अघि

झापा प्रहरीले बैङ्किङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेका बिर्तामोडका भानु प्रसाद शिवाकोटी, धनकुटाका श्रीवास श्रेष्ठ र सङ्खुवासभाका रमेश राईलाई पक्राउ गरेको छ । शिवाकोटीमाथि २९ लाख, श्रेष्ठविरुद्ध २० लाख १३ हजार र राईविरुद्ध ११ लाख १३ हजार रुपैयाँ बराबरको चेक बाउन्स मुद्दा दर्ता भएको थियो । उनीहरूलाई जिल्ला अदालत झापाको आदेशमा पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू