एक करोड साढे ४६ लाख जरिवाना तोकिएका युवा पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न २ भारतीयसहित ७ जना पक्राउ
बाँके प्रहरीले एक करोड ४६ लाख जरिवाना तोकिएका एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० का ३५ वर्षीय कुलिन भनिने अबिनाश राणा छन्। बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टका अनुसार राणा विरूद्ध जिल्ला अदालत बाँकेले एउटा बैंकिङ कसुर मुद्दामा २ महिना कैद तथा एक करोड ३० लाख जरिवाना, अर्को बैंकिङ कसुर मुद्दामा ९ दिन कैद तथा साढे १६ लाख जरिवाना र चेक अनादर मुद्दामा २ वर्ष कैद सजायको फैसला राणालाई सुनाएको थियो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित