किष्ट शिक्षण अस्पतालले गर्‍यो अंगदातालाई सम्मान

यस स्टोरीको अंश: किष्ट शिक्षण अस्पतालद्वारा अंगदाता सम्मान कार्यक्रम सम्पन्न, २०० बढीलाई सम्मान
lokaantar.com · 1 दिन अघि

किष्ट शिक्षण अस्पताल अन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले मानव जीवन बचाउने कार्यमा योगदान पुर्‍याउने २०० भन्दा बढी अंगदातालाई सम्मान गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले अंगदानलाई मानवताको उत्कृष्ट उदाहरण बताए । अस्पतालले विगत पाँच वर्षदेखि मिर्गौला र कलेजो प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको र हालसम्म २०२ जनामा मिर्गौला तथा १५ जनामा कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू