अङ्गदानले जोगिएका जीवन

यस स्टोरीको अंश: मिर्गौला दान गरेर ज्वाइँलाई जीवनदान दिने सरस्वती मिजार सम्मानित
nagariknews.nagariknetwork.com · 1 दिन अघि

काभ्रेपलाञ्चोककी सरस्वती मिजारले आफ्ना नन्दका पति विष्णु मिजारलाई मिर्गौला दान गरेर नयाँ जीवन दिएकी छन्। चार वर्षअघि मिर्गौला बिग्रिएका विष्णुको उपचारका क्रममा सरस्वतीको मिर्गौला ‘क्रसम्याच’ मिलेपछि प्रत्यारोपण गरिएको थियो। यसैगरी उदयपुरकी ममता राईले तीन वर्षअघि आफ्नै हजुरबुवालाई र ८० वर्षीया गुमा भण्डारीले छोरीलाई मिर्गौला दान गरेकी थिइन्। क्रिष्ट मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू