न्यूनतम् सेवा मापदण्डमा भक्तपुर अस्पताल उत्कृष्ट
▸ यस स्टोरीको अंश: पाल्पामा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु, एक गम्भीर बिरामी
भक्तपुर अस्पताल न्यूनतम् सेवा मापदण्डमा देशभरिका अस्पताल मध्येबाट उत्कृष्ट घोषित भएको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्वारा गत ५ र ६ जेठ विज्ञहरूसहित गरिएको न्यूनतम् सेवा मापदण्ड (एमएमएस) मूल्यांकनको नतिजा आज (बिहीबार) सार्वजनिक गरिएको हो। मूल्यांकन समितिले भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा नतिजा सार्वजनिक गर्दै ९३ प्रतिशत अंक प्राप्त गरी भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट अस्पताल घोषणा गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›