सुधन गुरुङसँग बयान लिने तयारीमा छानविन समिति
▸ यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङसँग छानबिन समितिले लियो बयान, प्रतिवेदन अन्तिम चरणमा
सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले अब गुरुङको बयान लिने तयारी गरेको छ । मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरेको समितिले आधाभन्दा बढी काम सम्पन्न गरिसकेको जनाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट १९ चैतमा काठमाडौँबाट पक्राउ परेका थिए । उनीसँग साझेदारी देखिएपछि सुधन गुरुङ विवादमा तानिएका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›