राष्ट्रिय भलिबल खेलाडी पुनम चन्दलाई सात दिनभित्र हाजिर हुन नेपाल प्रहरीको निर्देशन

यस स्टोरीको अंश: गौशालाका बासिन्दालाई हटाउने प्रक्रिया रोक्न र विनोद साहको मृत्युबारे संसदमा सरकारको ध्यानाकर्षण
www.osnepal.com · 2 दिन अघि

नेपाल प्रहरीले राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी खेलाडी पुनम चन्दलाई सात दिनभित्र हाजिर भई स्पष्टीकरण दिन निर्देशन दिएको छ। प्रहरी प्रधान कार्यालयले गत चैत १५ गतेदेखि आफूखुशी गैरहाजिर रहेकी प्रहरी जवान चन्दलाई सफाइ पेश गर्न भनेको हो। काभा महिला भलिबल च्याम्पियनसिपको बन्द प्रशिक्षणमा रहेकै बेला उनी अस्ट्रेलिया प्रस्थान गरेकी थिइन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू