प्रधानमन्त्री शाहसँग प्रथम राष्ट्रपतिको आशा : गणतन्त्र दिवसमा सम्बोधन गर्नुहुनेछ
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने, राष्ट्रपतिको नाममा सिफारिस
प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री भएको दुई महिना बितिसक्दा पनि देश र संसद्लाई सम्बोधन नगरेकाले यस पटकको गणतन्त्र दिवसमा उहाँको दृष्टिकोण सुन्न नेपाली जनता आतुर रहेको उनले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित