संसद्‌मा बाँदरको चर्चा: “बदमासी गर्ने मान्छे जेल पर्छ, उठिबास लगाउने बाँदरलाई के गर्ने?”

यस स्टोरीको अंश: एमाले सांसद राईको चेतावनी: बाँदर नियन्त्रण नगरे संसद चल्न दिँदैनौँ
pradeskhabar.com · 1 हप्ता अघि

नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मुलुकका विभिन्न भागमा देखिएको बाँदरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर नभएको भन्दै कडा आपत्ति जनाएका छन् । बाँदरका कारण गाउँगाउँमा जनताको उठिबास भइरहेको भन्दै यो समस्याको तत्काल समाधान खोज्नुपर्नेमा जोड दिए । सांसद राईले कानुनी वा अन्य व्यावहारिक उपायहरू अपनाएर कसरी बाँदर नियन्त्रण गर्ने भन्ने स्पष्ट कार्ययोजनासहित सात दिनभित्र संसद्‌मा जवाफ दिन सरकारसँग माग गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू