सांसद राईले सोधे- जीवी राई कहिले पक्राउ पर्छन् सरकार?

यस स्टोरीको अंश: सांसद ओलीले कनकाई नगरपालिकाको २१ करोडको फोहोर परियोजनामा भ्रष्टाचारको आशंकामा छानबिनको माग गरिन्
www.onlinepana.com · 2 दिन अघि

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगीमा परेकालाई राहत दिनुपर्ने तर त्यो सरकारी ढुकुटीबाट दिन नपाइने बताएका छन् । उनले जीवी राई कहिले पक्राउ पर्छन्, बाँदर आतङ्कको अन्त्य कहिले हुन्छ र सरकार संसदप्रति कहिले उत्तरदायी हुन्छ भन्ने प्रश्न पनि गरेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू