भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल

यस स्टोरीको अंश: भद्रपुर गोल्डकपको अध्यक्षमा दिपेश ढकाल सर्वसम्मत चयन
ghatanarabichar.com · 3 दिन अघि

भद्रपुर झापा गोल्डकपको दोश्रो अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति गठन गरेको छ । गोल्डकपका संस्थापक अध्यक्षसमेत रहेका ढकाले दोश्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षको भूमिका पाएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू