योग समितिमा पुनः डा भट्टराई निर्वाचित

यस स्टोरीको अंश: योग समिति नेपालगन्जको अध्यक्षमा डा. गिरिराज भट्टराई पुनः निर्वाचित
rajdhanidaily.com · 2 दिन अघि

योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा डा. गिरिराज भट्टराई पुनः सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । योग समिति नेपालगञ्जले स्थापना दिवस तथा चौथो अधिवेशन सम्पन्न गर्दै उनलाई अध्यक्षमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरू चयन भएका छन् । कार्यक्रममा योगले स्वस्थ समाज निर्माणमा अपरिहार्य भूमिका खेल्ने र नियमित योगाभ्यासले अनुशासित नागरिक निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू