मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड निर्माण अझै सुस्त

यस स्टोरीको अंश: मुग्लिन–पोखरा सडक विस्तार: इन्धन अभाव र मूल्यवृद्धिका कारण असारसम्म पूरा नहुने अनिश्चित
hamrakura.com · 1 दिन अघि

इन्धन अभाव र मूल्यवृद्धिका कारण मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डको निर्माण कार्य निर्धारित अवधिभित्र सम्पन्न नहुने अनिश्चित बनेको छ। आयोजनाको म्याद आगामी असार १५ गतेसम्म थप गरिएको भए पनि हालसम्म भौतिक प्रगति ७८ प्रतिशत मात्र पुगेको छ। निर्माण कम्पनीलाई आवश्यक डिजेल उपलब्ध नहुनु र निर्माण सामग्रीको मूल्य अत्यधिक बढ्नुले काम प्रभावित भएको आयोजनाले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू