अलकत्राको मूल्य बढ्दा एसियन राजमार्गमा कालोपत्रे ढिलासुस्ती

यस स्टोरीको अंश: एसियन राजमार्ग कालोपत्रमा विटुमिनको मूल्य वृद्धि र अभावले ढिलासुस्ती
www.kathmandupati.com · 6 दिन अघि

एसियन हाइवे अन्तर्गत काँकरभिट्टाबाट पश्चिम सडकखण्डमा बिटुमिन (अलकत्रा) को अभाव र मूल्यवृद्धिका कारण कालोपत्र गर्न ढिलासुस्ती भएको छ । आयोजनाका अनुसार दुई महिनाअघि प्रतिलिटर रु ११० सम्म पाइरहेको भारतीय बिटुमिन अहिले रु १५० भन्दा बढी पर्न थालेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू