कोशी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु
▸ यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्यो
कोशी प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी गरेको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएपछि छलफल सुरु भएको हो। छलफलमा सदस्यहरूले नीति तथा कार्यक्रमका विषयवस्तु कार्यान्वयन योग्य नभएको, पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, सुकुमवासीको विषयमा मौन रहेको जस्ता धारणा राखेका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›