कोशी प्रदेशसभामा प्रक्रिया विवाद, विपक्षीको अवरोधपछि बैठक प्रभावित

यस स्टोरीको अंश: कोशी प्रदेशसभाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
www.lokpath.com · 1 दिन अघि

कोशी प्रदेशसभामा सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर विपक्षी दलले तीव्र विरोध जनाएको छ । संशोधन प्रस्ताव दर्ता गर्न पर्याप्त समय नदिई नीति तथा कार्यक्रम पारित गरिएको आरोप लगाउँदै विपक्षी सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् । सभामुख अम्बरबहादुर विष्टले नियमावलीअनुसार संशोधन प्रस्ताव समयमै दर्ता नभएकाले नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको स्पष्ट पारेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू