दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

यस स्टोरीको अंश: चालु आर्थिक वर्षको १० महिनामा ५ लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन्। यस अवधिमा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ पुगेका छन्। प्रहरी तथ्याङ्कअनुसार साउनमा सबैभन्दा कम १९ हजार ७९१ र वैशाखमा एक लाख पाँच हजार ५०३ जना पर्यटक भित्रिएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू