कञ्चनपुरमा घरभित्रै पुरुषको हत्या, प्रहरीलाई खबर दिने श्रीमती नियन्त्रणमा

यस स्टोरीको अंश: कञ्चनपुरमा घरभित्रै लीलाराम सुनारको धारिलो हतियार प्रहार गरी हत्या, श्रीमती यशोदा नियन्त्रणमा
shilapatra.com · 1 हप्ता अघि

कञ्चनपुरमा घरभित्रै एक पुरुषको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका– ५ का ४५ वर्षीय लीलाराम सुनारको धारिलो हतियार प्रहारबाट मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार बिहान घरभित्र सुनार मृत फेला परेको जानकारी मृतककी श्रीमती यशोदा सुनारले गराएकी थिइन् । सोधपुछका लागि मृतककी श्रीमती यशोदालाई नियन्त्रणमा लिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू