उद्योग वाणिज्य महासंघले भन्यो : व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो

यस स्टोरीको अंश: नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २१ सम्म पुर्‍यायो
nayapage.com · 2 हप्ता अघि

नेपाल उद्योग वाणिज्य महासंघले पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी र बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ। महासंघले निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसुरको शैलीमा धरपकड गरिनुले समग्र व्यावसायिक वातावरणमा त्रास सिर्जना गरेको उल्लेख गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू