इजरायल रोजगारीमा सरकारी अन्योलः प्रक्रिया पूरा गरेका युवा सडकमा
▸ यस स्टोरीको अंश: इजरायल रोजगारीको आश्वासन पूरा गर्न माग गर्दै युवाहरूको माइतीघरमा प्रदर्शन
इजरायलको रोजगारी खुल्ने विषयमा सरकारी अन्योलका कारण प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरूले काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। वैदेशिक रोजगार विभागले नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौं उम्मेदवारहरू अन्योलमा परेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›