ईपीएस अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले गरे काठमाडौंमा प्रदर्शन(तस्बिरहरु)

यस स्टोरीको अंश: ईपीएस पास गरेका युवाहरूले दक्षिण कोरिया जान ढिलाइ भएको भन्दै माइतीघरमा प्रदर्शन गरे
bankingsamachar.com · 4 दिन अघि

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका छन्। उनीहरूले श्रम कोटा वृद्धि, प्रक्रिया पारदर्शी बनाउन र छिटो पठाउने व्यवस्था मिलाउन माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू