चालु आवको ९ महिनामा ४ सय १३ किमि सडक कालोपत्र

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
biznessnews.com · 2 दिन अघि

चालु आर्थिक वर्षको फागुनसम्म ४ सय ५६ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण भएको छ। आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार २०८२ फागुन मसान्तसम्ममा कुल २० हजार ४ सय ५६ किमि सडक कालोपत्र भएको छ। यसअनुसार देशभर निर्मित सडकको लम्बाइ ३६ हजार ८ सय ६ किमि पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू