आर्थिक सर्वेक्षण: सिँचाइ, सडक र विद्युत पहुँचमा उल्लेख्य विस्तार

यस स्टोरीको अंश: बानेश्वरमा फुटपाथ निर्माणको नाममा बेथिति, पैदल यात्रु जोखिममा
www.setopati.com · 2 दिन अघि

सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार क्षेत्रका सूचकहरूमा सुधार देखिएको जनाएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेका अनुसार यस वर्ष थप १ हजार ५७० हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गरिएको छ। २०८२ फागुनसम्म देशको कुल विद्युत जडित क्षमता ४ हजार १०५ मेगावाट पुगेको छ भने विद्युत पहुँच ९९ प्रतिशत जनसंख्यामा विस्तार भएको सरकारको दाबी छ। त्यस्तै, सडक पूर्वाधारतर्फ २५ हजार ५५२ किलोमिटर सडक कालोपत्र भएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू