सडक पूर्वाधारमा बजेट : आगामी वर्ष एक हजार किलोमिटर कालोपत्रे, २ सय ७५ सडक पुल बनाइने
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी वर्ष १ हजार किलोमिटर सडक कालोपत्रे र २ सय पुल निर्माण गर्ने घोषणा
आगामी आर्थिक वर्ष करिब १ हजार किलोमिटर सडक कालोपत्रे र २७५ वटा सडक पुल निर्माण हुने सरकारले घोषणा गरेको छ। १ हजार २८ किलोमिटर लामो पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने कार्य ५ वर्षभित्र सम्पन्न गरिनेछ। काठमाडौँ-तराई-मधेस द्रुतमार्गमा आगामी वर्ष ४० वटा पुल र ५.४ किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्ने जनाइएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›