कालोपत्र सडक एक लाख किलोमिटरमाथि, ८२ प्रतिशत घरमा डिजिटल टेलिभिजन

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३: सडक सञ्जाल ३६,८०६ किमी नाघ्यो, डिजिटल पहुँच ८२% घरधुरीमा
baahrakhari.com · 2 दिन अघि

मुलुकभर एक लाख चार हजार ९०६ किलोमिटर सडक कालोपत्र भएको छ । भौतिक पूर्वाधार क्षेत्रमा सार्वजनिक लगानी क्रमशः बढ्दै गएको र संघीय सरकारबाट निर्मित कालोपत्र सडकको हिस्सा समेत बढेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक सर्वेक्षण २०८२/८३ प्रस्तुत गर्दे उक्त जानकारी दिएका हुन् । यसैबीच, डिजिटल टेलिभिजनको पहुँच ८२ प्रतिशत पुगेको छ । मोबाइल टेलिफोन ग्राहकको घनत्व १०३.२ पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू