संसद् छल्ने र बाध्यात्मक पासोमा पार्ने सरकारको नियत देखियोः वर्षमान पुन
▸ यस स्टोरीको अंश: वर्षमान पुनको आरोप: सरकारले संसद छल्न खोज्यो, सत्तापक्षका सांसद निरीह देखिए
पूर्व अर्थमन्त्री वर्षमान पुनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । सत्तापक्षका सांसदहरू निरीह देखिएको र छलफलमा भाग नलिएको भन्दै उनले प्रश्न गरेका हुन् । बजेट प्रस्तुत गर्नु १५ दिनअघि छलफल सकाउनुपर्ने कानुनी व्यवस्था भए पनि समय घर्काएर संसद् बोलाउँदा एक दिनमै छलफल सकाउनुपर्ने अवस्था आएको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित