प्रचारप्रसार र निःशुल्क भिसाले मात्र गुणस्तरीय पर्यटक आउँदैनन्: महानिर्देशक तिवारी

यस स्टोरीको अंश: गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकासमा जोड दिनुपर्ने अध्यागमन महानिर्देशक तिवारीको भनाइ
hamrakura.com · 15 घण्टा अघि

अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले प्रचारप्रसार र निःशुल्क भिसाले मात्र गुणस्तरीय पर्यटक नआउने बताएका छन् । उनले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार विकासमा जोड दिनुपर्ने र आकर्षक ‘प्रोडक्ट’ विकास गरे पर्यटक स्वतः आउने दाबी गरे । उनले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीलाई व्यवस्थित बनाउँदै पर्यटकहरूलाई ‘युनिक आईडी’ दिने तयारी भइरहेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू