वैदेशिक रोजगारीमा ठगी : साउनदेखि सफ्टवेयरबाटै अनुसन्धान हुने, ४० हजार उजुरी फर्स्योट गरिने

यस स्टोरीको अंश: श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका ठगी नियन्त्रण गरिने प्रतिबद्धता
pradeskhabar.com · 1 हप्ता अघि

युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले वैदेशिक रोजगारीका नाममा हुने ठगी, शोषण र अनियमितताप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको बताएका छन् । मन्त्रालयले ४० हजारभन्दा बढी फर्स्योट हुन बाँकी पुराना उजुरीहरूलाई वर्गीकरण गरी समाधान गर्ने नीति लिएको छ । आगामी साउन महिनादेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण मुद्दा तथा अनुसन्धानका कार्यहरू अत्याधुनिक सफ्टवेयर प्रणालीमार्फत अनलाइनबाटै सञ्चालन गर्ने तयारी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू