तीन दिने भ्रमणका लागि काठमाडौँ आइपुगिन् बेलायती मन्त्री सीमा मल्होत्रा
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राको नेपाल भ्रमण: शिक्षा, सीप र आर्थिक सहकार्यमा जोड
सीमा मल्होत्रा तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार काठमाडौँ आइपुगेकी छन्। नयाँ सरकार गठनपछि बेलायत सरकारका तर्फबाट नेपाल भ्रमणमा आउने उनी पहिलो मन्त्री हुन्। उनको भ्रमणलाई नेपाल-बेलायत सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित