प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक, कुन प्रदेशको अवस्था कस्तो छ ?
▸ यस स्टोरीको अंश: राष्ट्रिय तथ्यांक कार्यालय: बागमती प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान
राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशगत कुल गार्हस्थ्य उत्पादनको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यस वर्षको प्रारम्भिक अनुमानअनुसार राष्ट्रिय अर्थतन्त्रमा बागमती प्रदेशको योगदान सबैभन्दा धेरै ३६.७ प्रतिशत रहनेछ, जसको अर्थतन्त्रको आकार २४ खर्ब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
पूरा लेख पढ्नुहोस् (11 मिनेट) ›