‘जिडिपी’ मा सुदूरपश्चिमको योगदान सात प्रतिशत पुग्ने अनुमान
▸ यस स्टोरीको अंश: सुदूरपश्चिमको जीडीपीमा ७% योगदान पुग्ने अनुमान, बजेट तर्जुमाबारे छलफल
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक अनुमानअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब रूपैयाँ पुग्ने र राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । प्रदेशको आर्थिक वृद्धिदर तीन दशमलव २८ प्रतिशत रहने अनुमान छ भने कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी रहनेछ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›