विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक सफलता
▸ यस स्टोरीको अंश: नेपाली छात्रा एन्जल भण्डारी विश्व रोबोटिक्स प्रतियोगितामा विश्वविजेता
अमेरिकामा जन्मिएकी नेपाली मूलकी किशोरी एन्जल भण्डारीले विश्व रोबोटिक्स प्रतियोगितामा उपाधि जितेकी छन् । ब्राउनेल टलबोट विद्यालयमा अध्ययनरत एन्जलको टोलीले सेन्ट लुइसमा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमानसहित उपाधि जितेको हो । विद्यार्थीहरूले रोबोटको डिजाइन, निर्माण, सञ्चालन र प्रस्तुतीकरण आफैं सम्पन्न गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›