अमेरिकामा नेपाली विद्यार्थीको ऐतिहासिक कीर्तिमान: न्यूयोर्कको सेन्ट जोसेफ विश्वविद्यालयमा पोखराका सुलभ बने ‘सर्वोत्कृष्ट विद्यार्थी’

यस स्टोरीको अंश: लगइन एजुकेसन बुटवलद्वारा बिएएलएलबी प्रवेश परीक्षा तयारी तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
www.enepalese.com · 1 हप्ता अघि

पोखराका सुलभ कतिलाले अमेरिकाको सेन्ट जोसेफ विश्वविद्यालयमा ब्रुकलिन क्याम्पसकै सर्वोत्कृष्ट विद्यार्थी अर्थात् भ्याडिक्टोरियन बनेर ऐतिहासिक सफलता हासिल गरेका छन्। उनले विश्वविद्यालयभरि सबैभन्दा बढी अङ्क ल्याएर पहिलो हुने विद्यार्थीको रूपमा दीक्षान्त समारोहमा विदाई भाषण दिने अवसर पाएका छन्। बाल्यकालदेखि नै अब्बल प्रतिभाका धनी सुलभले उच्च शिक्षाका लागि अमेरिका जाँदा पनि विश्वविद्यालयबाट १००% छात्रवृत्ति पाएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू