सरकारको आउँदो कार्यदिशा
▸ यस स्टोरीको अंश: स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको समस्या: मन्त्रालयको प्रतिबद्धतामाथि प्रश्न
नेपालको वर्तमान सरकारमाथि जनताको भरोसा पुनः स्थापित गर्दै राष्ट्रलाई विकास, सुशासन र समृद्धिको दिशामा अगाडि बढाउने ठूलो जिम्मेवारी आएको छ । आगामी कार्यदिशा केवल सरकार सञ्चालनको औपचारिक योजना मात्र नभई देशको आर्थिक, सामाजिक, राजनीतिक र प्रशासनिक भविष्यसँग जोडिएको विषय हो । सुशासन र प्रशासनिक सुधार, कृषि आधुनिकीकरण, उद्योग र लगानी प्रवद्र्धन, रोजगार सिर्जना, पूर्वाधार विकास, ऊर्जा क्षेत्र, सडक र यातायात, शिक्षा क्षेत्रमा सुधार, स्वास्थ्य क्षेत्रको सुदृढीकरण, संघीयता कार्यान्वयन र समन्वय, सामाजिक न्याय र समावेशिता, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण, अन्तर्राष्ट्रिय सम्बन्ध, सूचना प्रविधि र डिजिटल नेपाल, तथा राजनीतिक स्थायित्व र जनविश्वास जस्ता विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्न सके नेपाल समृद्धिको दिशामा अघि बढ्न सक्छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›