‘समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य हो’ : अर्थमन्त्री डा.वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बहुलवादी लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै फरक राजनीतिक दृष्टिकोणलाई सम्मान गर्ने बताएका छन् । समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य भएको बताउँदै उनले विगतको कुशासनले राज्य व्यवस्था, अर्थतन्त्र र नागरिक जीवनमा ठुलो प्रभाव पारेको टिप्पणी गरे । सरकार सुधारमुखी एजेन्डासहित अघि बढेको उनको भनाइ थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित