नीति तथा कार्यक्रममा सरकारमाथि आशा गर्ने पाँच आधार

यस स्टोरीको अंश: राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
shilapatra.com · 1 हप्ता अघि

सुशासन बिना अरु कुराहरू प्रभावकारी हुन नसक्ने र यसलाई केन्द्रबिन्दु मान्नुपर्नेमा जोड दिइएको छ। सरकारले नीति तथा कार्यक्रममार्फत शासकीय सुधार र दोस्रो पुस्ताको आर्थिक सुधार गर्ने वाचालाई सकारात्मक रूपमा लिनुपर्छ। डिजिटल अर्थतन्त्र निर्माण, हरित अर्थतन्त्र र पूर्वाधार विकास तथा कर प्रणाली सुधारका मुद्दाहरूलाई पनि प्राथमिकता दिइएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू