मुस्ताङ लोमान्थाङबाट ठूलो परिमाणमा भेपसहित २ कन्टेनर नियन्त्रणमा, ३ जना पक्राउ

यस स्टोरीको अंश: मुस्ताङबाट ५९० कार्टुन चाईनिज भेपसहित दुई कन्टेनर र तीन जना नियन्त्रणमा
bizpati.com · 1 हप्ता अघि

मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट ठूलो परिमाणमा विद्युतीय चुरोट (भेप) सहित दुई वटा कन्टेनर नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र मुस्ताङ भन्सार कार्यालयको संयुक्त टोलीले उक्त सामानसहित तीन जनालाई पक्राउ गरेको हो । कोरोला नाकाबाट काठमाडौँतर्फ आउँदै गरेका दुई कन्टेनर रोकेर जाँच गर्दा ५९० कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट (भेप) फेला परेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू