विद्युतीय भेप प्रकरणमा शङ्कास्पद थप दुई व्यक्ति पक्राउ
▸ यस स्टोरीको अंश: विद्युतीय चुरोट (भेप) तस्करी प्रकरणमा थप दुई पक्राउ, १६ करोडभन्दा बढीको सामान बरामद
नेपाल-चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशंकामा गाडीका चालक दीपेश गदाल र गाडीमा सवार रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । यसअघि दुई वटा कन्टेनरमा लोड गरिएका भेपसहित अन्य सामान बरामद गरिएको थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›